‘माग्ने राजा’ को टीजरका कारण दंग माग्ने बुढा

July 4, 2025 at 07:51 AM
1 min read

काठमाडौं- अभिनेता केदार घिमिरेले फिल्म ‘माग्ने राजा’ टीजरको प्रतिक्रियाले उत्साहित बनाएको प्रतिक्रिया दिएका छन् । फिल्मकर्मी र दर्शकबाट प्रशंसा पाएका उनले टिजरले अपेक्षित प्रतिक्रिया पाएकोमा प्रशन्नता व्यक्त गरेका छन् । उनले फिल्मका बाँकी प्रचार सामाग्रीले पनि सोही अनुसारको माया पाउने विश्वास व्यक्त गरे । ‘टीजरमा आएको दर्शकको प्रतिक्रियाले निर्माण टिम खुसी छौँ । मलाई नयाँ स्वरुपमा हेर्न खोज्नु भएको प्रतिक्रियालाई पनि हामीले सकारात्मक रुपमा लिएका छौं,’ घिमिरेको भनाइ छ- ‘तर ‘माग्ने राजाुको चरित्र माग्नेकै निरन्तरता स्वरुप निर्माण भएकाले यसमा पुरानो माग्नेका लवज र थेगो प्रयोगमा आएका छन् । तर फिल्ममा नयाँ ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...