कलाकार लक्ष्मी श्रेष्ठको निधन

July 4, 2025 at 05:33 PM
1 min read

The post कलाकार लक्ष्मी श्रेष्ठको निधन appeared first on Celebrity Nepal.

काठमाडौ। हास्य टेलिसिरियल ‘मेरी बास्सै’ मा ‘अप्सरा आमा’को भूमिकाबाट चर्चामा आएकी कलाकार लक्ष्मी श्रेष्ठको निधन भएको छ। केही महिनादेखि बिरामी रहँदै आएकी श्रेष्ठको शुक्रबार राति निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। सिरियलमा उनले सीताराम कट्टेल (धुर्मुस) द्वारा अभिनीत पात्र ‘खड्काजी’की श्रीमतीको रुपमा छुच्ची स्वभावकी ‘अप्सरा आमा’को भूमिका निभाएकी थिइन्। श्रेष्ठ स्तन क्यान्सरलगायतका रोगबाट पीडित […]

The post कलाकार लक्ष्मी श्रेष्ठको निधन appeared first on Celebrity Nepal.

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...