काठमाडौं– वैज्ञानिक कल्पनामा आधारित नेपाली फिल्म ‘एक्लो’ को फर्स्टलुक भिडियो सार्वजनिक गरिएको छ । ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक भिडियोमा फिल्मका सबै प्रमुख पात्रको लुक्सलाई देखाईएको छ । ‘एक्लो’ ले यसअघि विश्व विख्यात कान्स फिल्म फेस्टिभलमा स्टलमार्फत आफ्नो अन्तर्राष्ट्रिय उपस्थितिको पहिचान बनाइसकेको छ । कान्सपछि यस फिल्मको चर्चा उल्लेखनीय रूपमा बढेको छ, जससँगै टीजर तथा प्रचार सामग्रीप्रति दर्शकको उत्सुकतासमेत उच्च देखिएको छ । फिल्मका निर्देशक प्रदीप शाही हुन्, जसले यसअघि दुई वटा फिल्म निर्देशन गरिसकेका छन् । लामो समयदेखि बेलायतमा बसोबास गर्दै आएका शाहीले ‘एक्लो’ लाई हलिउडस्तरको प्रविधि र प्रस्तुतिसहित निर्माण ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...