काठमाडौं। वैज्ञानिक कल्पनामा आधारित नेपाली फिल्म ‘एक्लो’ को फर्स्टलुक भिडियो सार्वजनिक गरिएको छ। ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक भिडियोमा फिल्मका सबै प्रमुख पात्रको लुक्सलाई देखाईएको छ। फिल्मले यसअघि विश्वविख्यात कान्स फिल्म फेस्टिभलमा स्टलमार्फत आफ्नो अन्तर्राष्ट्रिय उपस्थिति जनाइसकेको छ। फिल्मका निर्देशक प्रदीप शाही हुन्, जसले यसअघि दुई फिल्म निर्देशन गरिसकेका छन्। बेलायतमा लामो समयदेखि बसोबास […]
The post भिडियो फस्टलुकमा एक्लो appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...