काठमाडौं– जे पनि आफूले पाए न दिन जान्ने हो । अहिले अभिनेत्री आँचल शर्माको जीवनमा माया नै माया छ । एक सही व्यक्तिलाई श्रीमानको रुपमा चुनेकी आँचललाई देख्दा महसुस हुन्छ, उनले कहिले पनि रिग्रेट गर्नु पर्दैन । ‘डिग्री माईला’ फिल्मको छायांकनमा उनी रुम्जाटारमा थिइन् । १९ दिनपछि घर फर्किएकी छिन् । घर आउँदा उनलाई उनका श्रीमान उदिप श्रेष्ठले मायाले स्वागत गरे । त्यसअघि उनले रुम्जाटार छोड्दै गर्दा टिमलाई धन्यवाद दिएकी थिइन् । रमाईलो समय बितेको भन्दै खुसी व्यक्त गरेकी थिइन् । समग्रमा उनले खुसी पाईरहेकी छिन, माया पाईरहेकी छिन् । ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...