साईन्स फिक्सन ‘एक्लो’ को फर्स्टलुक भिडियो रिलिज

July 6, 2025 at 01:54 PM

रंगखबर, काठमाडौँ: साईन्स फिक्सन नेपाली चलचित्र ‘एक्लो’ को फर्स्टलुक भिडियो सार्वजनिक गरिएको छ। ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक भिडियोमा चलचित्रका सबै प्रमुख पात्रको लुक्सलाई देखाईएको छ। चलचित्र ‘एक्लो’ ले यसअघि विश्वविख्यात कान्स फिल्म फेस्टिभलमा स्टलमार्फत आफ्नो अन्तर्राष्ट्रिय उपस्थितिको पहिचान बनाइसकेको छ। कान्सपछि यस फिल्मको चर्चा उल्लेखनीय रूपमा बढेको छ, जससँगै टिजर र प्रचार सामग्रीप्रति […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...