काठमाडौं– यही वर्षको फागुन १ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘कल्ली’ लाई नेपाली र हिन्दी भाषामा रिलिज गर्ने तयारी यसको निर्माण पक्षले गरेको छ । फिल्मका निर्माता किरण नेपालीका अनुसार यो फिल्म नेपाल, भारत तथा पाकिस्तानमा एकसाथ रिलिज हुनेछ । नेपालमा नेपाली भाषामा रिलिज हुने यो फिल्म भारत तथा पाकिस्तानमा भने हिन्दी भाषामा रिलिज गरिने निर्माण पक्षको भनाई छ । फिल्मलाई भारतमा एमके फिल्म डिस्ट्रिब्यूटर तथा पाकिस्तानमा हिप्पो फिल्मस्ले वितरण गर्नेछन् । नेपालमा भने फिल्मको वितरण काफिया र कुबेर फिल्म्सले गर्नेछन् । नेपालमा भने फिल्मको हिन्दी भर्सन रिलिज हुने ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...