‘ताराहरू’ को गीत ‘जाम त भने कुन बाटो जाम त!’

July 7, 2025 at 10:30 AM
1 min read

काठमाडौँ- फिल्म ‘ताराहरू’ को ‘जाम त भने कुन बाटो जाम त!’ बोलको गीत सार्वजनिक भएको छ। गीत प्रतीक्षा देवकोटा, राजेश श्रेष्ठ र आशान्त शर्माले गाएका छन्। आशान्त फिल्मका लेखक तथा निर्देशक हुन्। यो गीत पनि उनले नै लेखेका छन्। कृष्ण प्रसाद पंगेनी शर्माले संगीत भरेको गीतमा राज पंगेनी शर्माको संगीत संयोजन छ। गीतले फिल्मको कथालाई […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...