‘अभिनेतालाई बढी पारिश्रमिक दिएँ भनेर दंग पर्ने निर्माताले नै सबैभन्दा पहिला त्यहि अभिनेताको कुरा काट्न थाल्छन्’: केकी अधिकारी, अभिनेत्री/निर्मात्री

July 7, 2025 at 01:51 PM

काठमाडौं– आइतवार एउटा कार्यक्रममा सहभागि हुने क्रममा लोकप्रिय कलाकार माग्ने बुढा अर्थात केदार घिमिरेले दिएको एउटा अभिव्यक्तिले अहिले नेपाली फिल्म क्षेत्र तातेको छ । उक्त कार्यक्रममा अभिनेता घिमिरेले फिल्म ‘माग्ने राजा’ का लागि आफूले ६१ लाख रुपैयाँ पारिश्रमिक नलिएको कुरा खुलासा गरेका थिए । उनले यो कुरालाई फिल्म चलाउनका लागि निर्माण पक्षले चलाएको फण्डा भएको तथा फिल्मका लागि पब्लिसिटी रुपमा लिन आग्रह पनि गरे । उनको अभिव्यक्तिले सेलाइसकेको अभिनेताको महंगो पारिश्रमिकको मुद्दालाई पुनः एकपटक बल्झाइदिएको छ । अहिले यहि कुरामा विभिन्न टिका–टिप्पणी भाइरहेको छ । सामाजिक सञ्जालमा यहि विषयमा फिल्मकर्मीदेखि ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...