नेपाल, भारत र पाकिस्तानमा ‘कल्ली’ प्रदर्शन हुने

July 7, 2025 at 10:19 PM

काठमाडौं । चलचित्र ‘कल्ली’ नेपालीसहित भारत र पाकिस्तानमा एकसाथ प्रदर्शन हुने भएको छ । निर्माता किरण नेपालीका अनुसार यो चलचित्र नेपाल, भारत र पाकिस्तानमा आगामी फागुनको १ गतेबाट एकसाथ सिनेमाघरमा आउने भएको हो । नेपालमा नेपाली भाषामा रिलिज हुने चलचित्र भारत र पाकिस्तानमा भने हिन्दी भाषामा रिलिज गरिनेछ । चलचित्रलाई भारतमा एमके फिल्म डिस्ट्रिब्युटर, पाकिस्तानमा

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...