मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेसो नमिल्दा कार्यक्षेत्रमा पछाडि परिएला। अरूको कुरा सुनेर व्यक्तिगत धारणा नबनाउनुहोस्। अध्यात्मतर्फ रुचि बढ्नेछ। आकस्मिक धनलाभको योग छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) साझेदारी व्यापारबाट लाभ मिल्नेछ। प्रतिष्ठित कार्यले […]
The post आज–२४ आषाढ २०८२ मंगलवारको राशिफल appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...