र्‍यापर मनोज ओलीले नयाँ र्‍याप सार्वजनिक

July 8, 2025 at 09:27 AM

र्‍यापर मनोज ओलीले नयाँ र्‍याप सार्वजनिक गरेका छन् । र्‍यापमा विद्यमान नेपाली समाजको हुबहु जस्तै चित्रण छ । जुनसुकै ‘तन्त्र’ र ‘वाद’ आए पनि धनी झन धनी हुँदै गएको र गरिबका दुःख झन बढ्दै गएको यथार्थ चित्रण छ । गणतन्त्र आएपछि गरिबका दिन फर्किन्छन् भनेर राजनीति गर्नेहरू पनि सत्तामा पुगेपछि केही परिवर्तन नभएको नेपालको वास्तविकता […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...