सुनसरी– नेपाल चलचित्रकर्मी महासङ्घ कोशी प्रदेशको आयोजना र नेपाल चलचित्र निर्देशक समाज तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहकार्यमा इटहरीमा तीन दिने विशेष सिने–प्रशिक्षण कार्यशाला आयोजना गरिएको छ । ‘कोशीले बनाउँछ सिनेमा’ भन्ने शीर्षकको कार्यक्रम असार २० गतेदेखि इटहरीको उत्सव होटलमा प्रारम्भ भएर असार २२ समापन भएको थियो । सम्पन्न कार्यशालाले नेपाली फिल्म क्षेत्रलाई नयाँ ऊर्जा र दिगो दिशातर्फ डोहोर्याउने सङ्केत दिएको छ । फिल्म निर्माणको आधारभूत पक्षहरूबारे गहिरो अध्ययन र व्यावहारिक अभ्यास गराइएको यो कार्यशालाको उद्घाटन कोशी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रेवतीरमण भण्डारीले गरेका थिए । कार्यशालाको उद्घाटन ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...