कोशेढुंगा’ को छायांकन सम्पन्न, भदौ १२ मा ४० देशमा एकैसाथ प्रदर्शनमा आउने

July 8, 2025 at 10:55 PM

काठमाडौं । सरोज पौडेल निर्देशित चलचित्र ‘कोशेढुंगा’ को छायांकन सम्पन्न भएको छ । ‘पूर्ण बहादुरको सारंगी’ फेम्ड निर्देशक पौडेलले ५१ दिनमा चलचित्रको छायांकन सक्नुभएको हो । चलचित्रको छायांकन मकवानपुरको चित्लाङ, मार्खु, स्याङ्जाको आधिखोला, त्रिवेणी, सिरुवारी र ललितपुरको च्यासलस्थित सेटमा गरिएको थियो । निर्माण पक्षका अनुसार यो चलचित्र भदौ १२ गते नेपालसहित ४० भन्दा बढी देशमा

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...