काठमाडौं । गायिका अस्मिता अधिकारी र गायक महेश काफलेको संयुक्त साङ्गीतिक कार्यक्रम ‘सोलफुल युएसए यात्रा’ घोषणा भएको छ। उक्त साङ्गीतिक टुर सन् २०२५ को अगस्टदेखि अक्टोबरसम्म संयुक्त राज्य अमेरिकाका २० भन्दा बढी विभिन्न सहरहरूमा आयोजना हुनेछ । मङ्गलवार आयोजित पत्रकार भेटघाटमा उक्त जानकारी दिइएको हो । ओनेस्ट रियल इस्टेटद्वारा प्रस्तुत र थ्री ई इन्टरटेन्मेन्टद्वारा व्यवस्थापन […]
The post अमेरिकी सहरमा अस्मिता र महेशको सोलफुल युएसए यात्रा appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...