प्रिमियरमा ‘यो मन त मेरो नेपाली हो’को कथावस्तुको प्रशंसा

July 10, 2025 at 06:00 AM

नेपाली भाषा जोगाउनुपर्ने कथावस्तुमा आधारित चलचित्र ‘यो मन त मेरो नेपाली हो’को प्रिमियर बुधबार काठमाडौंको कमलपोखरीस्थित बिग मुभिजमा प्रिमियर गरिएको छ । भोलि शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्रको प्रिमियरमा चलचित्रकर्मीदेखि अन्य क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो । प्रिमियरमा अधिकांशले चलचित्रको कथावस्तुको प्रशंसा गरेका छन् । निर्देशक तुलसी घिमिरेले चलचित्रले नेपाली भाषाको संरक्षण तथा प्रवर्द्धन गर्ने […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...