राजेश हमालले गरे ‘सि–कार’ को उद्घाटन

July 10, 2025 at 08:34 AM

काठमाडौं– नेपालको प्रमुख अटो हब मानिने नक्सालमा सवारी साधनसम्बन्धी विभिन्न सेवा एकै थलोमा उपलब्ध गराउने लक्ष्यसहित ‘सि–कार’ सञ्चालनमा आएको छ । एक भव्य कार्यक्रमबीच महानायक राजेश हमालले यसको औपचारिक उद्घाटन गरेका हुन् । सि–कारले नयाँ तथा पुराना सेकेन्ड ह्यान्ड० सवारी साधनको शोरुम, सवारी पार्ट्स तथा एसेसरीज पसल, द्रुत गतिका चार्जिङ स्टेशन, क्याफे तथा रेस्टुराँलगायतका सुविधा एउटै परिसरभित्र प्रदान गरेको छ । संस्थापक रोशन घिमिरेका अनुसार सि–कारले सवारी क्षेत्रका अधिकांश आवश्यकता पूरा गर्ने उद्देश्य बोकेको छ । शुभारम्भ अवसरमा अनिभेता हमालले एउटै स्थानमा यति धेरै सेवा उपलब्ध हुनु उपभोक्ताका लागि समय र खर्च दुवैको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...