‘मन बिनाको धन’ को प्रदर्शन मिति घोषणा

July 11, 2025 at 02:40 AM
1 min read

काठमाडौं- नयाँ नेपाली फिल्म ‘मन बिनाको धन’ को प्रदर्शन मिति तय भएको छ । टंक बुढाथोकीको निर्देशन तथा निर्माण रहेको फिल्म ‘मन बिनाको धन’ कात्तिक २१ गतेबाट प्रदर्शनमा आउने भएको छ । बुधवार फिल्मकी निर्मात्री बिष्णु माया मैनाली तथा वितरण कम्पनीहरूसँग सम्झौतापछि निर्माण टिमले आधिकारिक प्रदर्शन मिति तय गरेको हो । यो फिल्म प्रदर्शनको लागि नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण अधिकार खरिद गरेको छ । यो फिल्ममा अशोक दर्जी,सरोज खनाल,सन्तोष पन्त,रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्धि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...