शुक्रबारबाट प्रदर्शनमा आयो ‘यो मन त मेरो नेपाली हो’

July 11, 2025 at 04:25 AM

द सिनेमा टाइम्स, काठमाडौं । असार २७ गतेबाट सिनेमा ‘यो मन त मेरो नेपाली हो’ प्रदर्शनमा आएको छ । गत जेठ ३० गते प्रदर्शनमा आएको सिनेमा ‘महाभोज’पछि यो सिनेमा प्रदर्शनमा आएको हो । यो बीचमा केही बलिउड तथा हलिउड सिनेमा प्रदर्शनमा आएपनि वर्षात्को कारण देखाउँदै कुनै नेपाली सिनेमा रिलिज भएनन् । यो शुक्रबार प्रदर्शनमा आएको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...