कात्तिक २१ गतेलाई ‘मन बिनाको धन’को प्रदर्शन मिति घोषणा

July 11, 2025 at 07:12 AM

संगीतकार टंक बुढाथोकीको निर्देशनमा बनेको चलचित्र ‘मन बिनाको धन’को आगामी कात्तिक २१ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको छ । बिहीबार चलचित्रकी निर्मात्री बिष्णुमाया मैनाली र वितरक कम्पनीहरूबीच भएको सम्झौतापछि चलचित्रलाई उक्त मितिमा प्रदर्शन गर्ने निधो गरिएको हो । यो चलचित्रलाई एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन् । निर्देशक बुढाथोकीको कथा तथा शिवम् […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...