टंक र अशोकको ‘मन बिनाको धन’ कार्तिक २१ गतेबाट प्रदर्शनमा आउने

July 11, 2025 at 10:57 AM

द सिनेमा टाइम्स, काठमाडौं । गायक तथा संगीतकार टंक बुढाथोकीको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘मन बिनाको धन’ आगामी कार्तिक २१ गतेबाट प्रदर्शनमा आउने भएको छ । सिनेमाकी निर्मात्री बिष्णुमाया मैनाली र वितरक कम्पनीहरूबीच बिहीबार भएको सम्झौतापछि सिनेमालाई यो मितिमा प्रदर्शन गर्ने फाइनल गरिएको हो । सिनेमालाई नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...