‘जदौ’ मा मुकुन र नीतिपछि ऋचा शर्मा अनुबन्धित

July 11, 2025 at 11:48 AM

फिल्म ‘जदौ’ मा अभिनेत्री ऋचा शर्मालाई एक प्रमुख भूमिकामा अनुबन्धन गरेको छ । फिल्ममा मुकुन भुसालपछि केही दिन अघि नीति शाह अनुबन्धीत भसकेका छन । केही प्रमुख कलाकार अझै बाँकि रहेको बताइएको छ । काजी लिम्बूको लेखन रहेको फिल्म ’जदौझ सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्टले संयुक्त रुपमा निर्माण गर्दैछ। फिल्मको सहनिर्मातामा रामराजा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...