‘मोदिबेनी’को लाइनअप पुरा, रेजिना उप्रेतीले कमब्याक

January 25, 2024 at 09:15 AM

रंगखबर, काठमाडौँ: छायाङ्कनमा जान लागेको फिल्म ‘मोदिबेनी’को कलाकारको लाइनअप पुर्ण भएको छ । हाल कार्यशालामा रहेको यस फिल्मबाट अभिनेताको रूपमा अमर प्रताप श्रेष्ठले डेब्यु गर्दैछन् । ओजस थियटरमा दुई वटा नाटकमा प्रमुख भूमिकामा अभिनय गरेका श्रेष्ठले केही विज्ञापन तथा ‘प्रितको रित’ नामक वेब सिरिजमा प्रमुख अभिनय गरेका छन् । यस फिल्मबाट झण्डै ९ वर्षपछि अभिनेत्री […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...