नयाँ फिल्म ‘मुनामदनको ब्रेकअप’को घोषणा

July 13, 2025 at 08:06 AM

काठमाडौं । नयाँ फिल्म ‘मुनामदनको ब्रेकअप’को घोषणा भएको छ । दीपेन्द्र लामाको निर्देशन रहने फिल्ममा सामीप्यराज तिमल्सेनाको पटकथा र श्रीधर पौडेल कार्यकारी निर्माता रहनेछन् । पत्रकारिता पृष्ठभूमिका लामा, तिमल्सेना र पौडेलबीच २०७५ सालको फिल्म ‘गोपी’पछि फेरि सहकार्य हुन लागेको हो । फिल्ममा हालसम्म कलाकार राज कटवाल मात्र फाइनल भएका छन् । कटवालले पछिल्लोपटक फिल्म ‘नरसिंहा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...