काठमाडौं । आगामी साउन २३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘मोहर’को प्रचारमा नायक पल शाह र नायिका बेनिशा हमाल लागि परेका छन् । यो फिल्ममा समावेश ‘झुम झुम’ बोलको गीतले दर्शकको साथ पाइरहँदा पल र बेनिशा दर्शकसँग यही गीतमा नाँचिरहेका छन् । उनीहरु यतिबेला बुटवल पुगेका छन् । जहाँ, उनीहरुले दर्शकसँग फिल्मको बिषयमा साक्षात्कार गरेका […]
The post मोहर दौडाहमा पल र बेनिशा appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...