राज कटवालको मुख्य भूमिकामा ‘मुनामदनको ब्रेकअप’ निर्माण घोषणा

July 13, 2025 at 06:43 AM

द सिनेमा टाइम्स, काठमाडौं । दीपेन्द्र लामाको निर्देशनमा सिनेमा ‘मुनामदनको ब्रेकअप’को निर्माण घोषणा भएको छ । फोटो पत्रकार श्रीधर पौडेल कार्यकारी निर्माता रहेको सिनेमाको पटकथा समीक्षक तथा लेखक सामीप्यराज तिमल्सेना लेखेका हुन् । अभिनेता विपिन कार्की र अभिनेत्रीद्धय सुरक्षा पन्त र वर्षा राउतको मुख्य भूमिका रहेको २०७५ सालमा प्रदर्शनमा आएको ‘गोपी’पछि पत्रकारिता पृष्ठभूमिका लामा, तिमल्सेना […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...