नीतिको जोडि प्रभात !

July 13, 2025 at 10:07 AM

काठमाडौं– अभिनेत्री नीति शाहले पहिलो पटक एक जना नयाँ अभिनेतासंग अनस्क्रिन रोमान्स गर्ने पक्का भएको छ । हाल प्री–प्रोडक्सनमा रहेको फिल्म ‘जदौ’ मा अभिनेत्री शाहले अभिनेता प्रभातपाल ठकुरीसंग स्क्रिन शेयर गर्ने पक्का भएको हो । अभिनेता प्रभातले सिनियर कलाकारहरुसंग स्क्रिन शेयर गर्न पाउँदा आफू निकै उतसाहित भएको तथा यसका लागि विशेष तयारीमा जुटिसकेको बताएका छन् । अन्तर–जातीय प्रेम कथामा निर्माण हुने फिल्म ‘जदौ’ का लागि प्रभातलाई मुख्य अभिनेताको रुपमा चिनाइएको हो । फिल्मका निर्देशकको नाम भने अझै सार्वजनिक गरिएको छ । फिल्मका लेखक तथा निर्माण परिकल्पनाकार काजी लिम्बूका अनुसार यो फिल्ममा प्रभातलाई ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...