‘माग्ने बुढा’को कन्टेन्टलाई दर्शकले रिलेट गर्नुहुन्छ – वर्षा सिवाकोटी

July 13, 2025 at 08:21 AM

रंगखबर, काठमाडौँ: फिल्म ‘नाइँ नभन्नू ल २’बाट नेपाली फिल्ममा पाइला चालेकी अभिनेत्री वर्षा सिवाकोटीको फिल्मी करियर यतिवेला उत्कर्षमा छ । उनी अहिले एकपछि अर्को फिल्ममा अनुबन्धित भैरहेकी छन् । सफलको एकपछि अर्को खुड्कीलोमा यात्रारत वर्षाको मुख्य भूमिका रहेको आगामी भदौ ६ गते रिलिज हुने फिल्म ‘माग्ने राजा’मा कलाकार केदार घिमिरे ‘माग्ने बुढा’को जोडीका रुपमा दर्शकमाझ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...