ट्रेलरमा हेर्नुहोस् दया र सौगात स्टारर ‘हात्तीछाप’

January 25, 2024 at 10:17 AM

काठमाडौं । माघको २६ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘हात्तीछाप’को ट्रेलर सार्वजनिक गरिएको छ । किरण नेपालीको प्रस्तुतिमा सिमोस सुनुवारले निर्देशन गरेको यो फिल्मको ट्रेलरमा कमेडी, मित्रता, प्रेम र सामाजिक कथावस्तुलाई स्थान दिइएको छ । यो फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बुद्धि तामाङ, बिजय बराल, कमलमणी नेपाल, पुष्कर गुरुङ, कविता […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...