काठमाडौँ। निर्देशक मिलन चाम्सको निर्देशनमा निर्माण हुन लागेको प्रेमकथाको फिल्म ‘सुम्निमा’ मा अभिनेता कुन्साङ बमजन अनुबन्ध भएका छन् । गोर्खा फिल्मस र चाम्स इन्टरटेन्मेन्टको संयुक्त लगानीमा निर्माण हुने फिल्ममा कुन्साङको जोडी उपासना सिंह ठकुरी हुनेछिन् । उपासना यसअघि नै अनुबन्ध भइसकेकी छन् । फिल्मको अन्य कलाकार र प्राविधिक टिम छनोटको क्रममा रहेको निर्देशक चाम्सले बताए। […]
The post सुम्निमामा उपासनाको जोडी कुन्साङ appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...