‘अभिमन्यु’ को क्यारेक्टर पोस्टरमा कामेश्वर चौरासिया, भदौ २७ बाट प्रदर्शनमा आउँदै

July 14, 2025 at 07:47 AM

काठमाडौं – आगामी भदौ २७ गते प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘अभिमन्यु’ ले आफ्नो मुख्य अभिनेता कामेश्वर चौरासियाको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ। पोस्टरमा कामेश्वरलाई नीलो पृष्ठभूमिमा विराटनगर जिल्ला कारागारअगाडि चिच्याइरहेको अवस्थामा देख्न सकिन्छ, जसले कारागारबाट मुक्त भएपछिको उनको खुसी र भावनात्मक अवस्थालाई सङ्केत गरेको छ। कीर्तिमानी चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ का निर्माता विनोद पौडेलको निर्माणमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...