भदौं २७ गते रिलिज हुने ‘अभिमन्यु’को पोस्टरमा कारागार अगाडि कामेश्वरको चिच्याहट

July 14, 2025 at 08:18 AM

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता कामेश्वर चौरासियाको मुख्य भूमिका रहेको सिनेमा ‘अभिमन्यु’को पोस्टर सार्वजनिक गरिएको छ । आगामी भदौ २७ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमाको नीलो रंगमा तयार पारिएको पोस्टरमा कामेश्वर विराटनगर जिल्ला कारागार अगाडि चिच्याएको अवस्थामा देखिएका छन् । सार्वजनिक क्यारेक्टर पोस्टमा कामेश्वरको अगाडि रातो डफल ब्याग छ । कारागारको छेउ, अगाडि डफल […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...