काठमाडौं । चलचित्र विकास बोर्डले सोमबार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजना गरेको ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह २०८१’मा निर्देशक मीनबहादुर भाम निर्देशित फिल्म ‘साम्बला’ सर्वोत्कृष्ट राष्ट्रिय चलचित्र घोषित भएको छ । त्यस्तै यही फिल्मका लागि निर्देशक मीनबहादुर भाम ‘उत्कृष्ट निर्देशक’ घोषित भए । यस्तै फिल्म ‘पूर्णबहादुरको सारंगी’बाट विजय बराल ‘उत्कृष्ट अभिनेता’, ‘खुस्मा’बाट उपासना सिंह […]
The post ‘साम्बाला’ सर्वोत्कृष्ट फिल्म, विजय र उपासना सर्वोत्कृष्ट अभिनेता–अभिनेत्री appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...