सुदर्शन थापाको ‘शुभ विवाह’ मा प्रदीप खड्काको जोडि नाम चलेकी अभिनेत्री, तर को ?

July 14, 2025 at 11:09 AM

काठमाडौं– झण्डै एक दशकपछि अभिनेता प्रदीप खड्का तथा निर्देशक सुदर्शन थापाले फिल्म ‘शुभ विवाहमा सहकार्य गर्ने भएका छन् । फिल्मलाई निर्देशक थापाले नै निर्माण गर्न लागेका हुन् । यसअघि अभिनेता खड्का तथा निर्देशक थापाले ‘प्रेमगीत’ मा सहकार्य गरेका थिए । ‘प्रेमगीत’ मार्फत नै अभिनेता खड्का रजतपटमा स्थापित भएका हुन् । प्रेम कथामा आधारित हुने भनिएको ‘शुभ विवाह’ मा अभिनेता खड्काको जोडिको रुपमा कुन अभिनेत्रीलाई देखिन्छ होला ? यो कौतुहलता दर्शकमाझ बढ्न थालेको छ । फिल्मको अभिनेताको रुपमा खड्कासंग केही समयअघि नै सम्झौता गरिएता पनि अभिनेत्रीको बारेमा भने अहिलेसम्म निर्माण पक्षकले केही ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...