सात देशले पत्याएको फिल्मलाई आफ्नै देशको राष्ट्रिय पुरस्कारले नपत्याएपछि….

July 14, 2025 at 01:26 PM

काठमाडौं– सोमवार राष्ट्रपति भवनमा वितरण गरिएको राष्ट्रिय चलचित्र पुरस्कार २०८१ ले अधिकांश फिल्मकर्मीको चित्त दुखाएको सामाजिक सञ्जालमा पोस्ट भएका टिप्पणीहरुबाट स्पष्ट भएको छ । सञ्जालमा अहिले पुरस्कार पाउने फिल्म तथा फिल्मकर्मीको बारेमा मात्र टिप्पणी भएको छैन, सञ्चारकर्मी तथा फिल्मकर्मीलाई निमन्त्रणा दिन कन्जुस्याईँ गरिएको विषयमा समेत टिका–टिप्पणी गरिएको छ । यसैबीच, दुई महिना अघिसम्म सूचना तथा सञ्चार प्रविधि मन्त्रालय अन्तर्गतको केन्द्रिय चलचित्र जाँचपास समिति (सेन्सर बोर्ड) का सदस्यसमेत रहेका निर्देशक ऋषिराज आचार्यले पुरस्कार समारोहप्रति आफ्नो प्रतिक्रिया सार्वजनिक गरेका छन् । उनले निर्देशन गरेको पछिल्लो फिल्म ‘द्रौपदी’ विश्वका विभिन्न सात वटा देशका ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...