मोफसल फकाउँदै ‘मोहर’ : पल-बेनिशाको सांगीतिक र सामाजिक प्रस्तुति

July 14, 2025 at 11:05 PM

बुटवल । अभिनेता पल शाह र अभिनेत्री बेनिशा हमालले पहिलो पटक सहकार्य गरेको चलचित्र ‘मोहर’ आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । चलचित्र दुई गीत र टिजरले दर्शकको चासो बढाइरहेको छ भने निर्माण टिमले मोफसल केन्द्रित प्रचार अभियान पनि सुरु गरेको छ । यस अभियानको सुरुवात नेपालका ठूलो चलचित्र बजारमध्ये एक मानिने बुटवलबाट

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...