निर्देशक मिलन चाम्सको चलचित्र ‘सुम्निमा’मा उपासना र कुन्साङको जोडी

July 14, 2025 at 10:59 PM

काठमाडौं । निर्देशक मिलन चाम्सले आफ्नो नयाँ चलचित्र ‘सुम्निमा’मा अभिनेत्री उपासना सिंह ठकुरी र मोडल तथा अभिनेता कुन्साङ बमजनलाई मुख्य भूमिकामा अनुबन्ध गर्नुभएको छ । उपासना पहिल्यै गत वैशाखमा फिल्ममा अनुबन्ध हुनुभएको थियो भने आइतबार कुन्साङलाई पनि औपचारिक रूपमा चलचित्रमा समावेश गरिएको छ । यो उहाँको पहिलो सहकार्य हुनेछ । कुन्साङले निर्देशक मिलन चाम्ससँग काम

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...