‘जदौ’मा नीतिसँग रोमान्सलाई प्रभात तयार

July 13, 2025 at 03:27 PM

काठमाडौं। अन्तरजातिय प्रेमकथामा निर्माण हुने फिल्म ‘जदौ’ को प्रमुख एक अभिनेतामा प्रभातपाल ठकुरी अनुबन्धित भएका छन् । मोडल टर्न अभिनेता प्रभातपाललाई ‘जदौ’ मा अभिनेत्री नीति शाहको जोडीका रुपमा देख्न पाइने छ । निर्देशक सार्वजनीक नगरिएको फिल्मको लेखक तथा निर्माण परिकल्पनाकार काजी लिम्बू हुन् । कलाकारको लाइनअप बलियो देखिएको ‘जदौ’ मा प्रभापपल अघिनै मुकुन भुसाल,नीति शाह,ऋचा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...