महानायक राजेश हमाल सहित चर्चित सेलिब्रेटीहरुद्धारा होटल स्मार्टको उद्घाटन

July 15, 2025 at 04:56 AM

काठमाण्डौँ । काठमाण्डौँको धुम्बाराही चौंकमा विभिन्न सेवा सुविधा सहित होटल स्मार्ट सञ्चालनमा आएको छ । सोमबार साँझ उक्त होटलको उद्घाटनका लागि महानायक राजेश हमाल सहित चर्चित सेलिब्रेटीहरुको बाक्लो उपस्थिती रहेको थियो । महानायक हमालले होटलको मुख्य प्रवेशद्धारको उद्घाटन पानसमा बत्ती बाल्दै रिवन काटेर भब्य तरिकाले शुभारम्भ गरेका थिए भने गायक प्रमोद खरेलले दोश्रो प्रवेशद्धार, सञ्चारकर्मी …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...