लण्डन– अभिनेत्री मनिषा कोईराला फेरि एकपटक चर्चाको केन्द्रमा परेकी छिन् । तर यसपटक चर्चा अभिनय अथवा सौन्दर्यका कारण होइन, उनी शिक्षाको क्षेत्रमा उनलाई गरिएको सम्मानका कारण चर्चामा छिन्। इङ्ल्याण्डको प्रतिष्ठित यूनिभर्सिटी अफ ब्राडफोर्डले अभिनेत्री कोईरालालाई अनररी डक्टरेट (मानार्थ विद्यावारिधी) प्रदान गरेको छ । आफ्नो संघर्ष, जीवन, अनुभव र सेवाभावका लागि प्रदान गरिएको यो सम्मानलाई मनिषाले व्यक्तिगत विजयको रूपमा लिएकी छिन् । मंगलवार इङ्ल्याण्डमा मनिषाले यो उच्च सम्मान ग्रहण गरेकी हुन् । उक्त सम्मान ग्रहण गर्दै गरेको भिडियो सामाजिक सञ्जालमा सेयर गर्दै मनिषाले लेखेकी छिन्– ‘म यहाँ परम्परागत शैक्षिक बाटो भएर होइन, जीवनमा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...