‘चमेलीको पोई’ मा सुरक्षा र मुकुनकाे जाेडी, तीन पोस्टर सार्वजनिक

July 16, 2025 at 06:46 AM
1 min read

काठमाडौँ- फिल्म ‘चमेलीको पोई’ को तीन पोस्टर सार्वजनिक भएको छ। निर्माण टिमले आगामी चैत १३ लाई प्रदर्शन मिति घोषणा गर्दै फिल्मको पोस्टर सार्वजनिक गरेका हुन्। फिल्म रामनवमीको अवसरमा आगामी चैत १३ मा प्रदर्शन गर्ने टिमको तयारी छ। एभरेष्ट सूर्य बोहराकाे निर्देशनमा बनेकाे फिल्मको मुख्य भूमिकामा अभिनेता मुकुन भुसाल र अभिनेत्री सुरक्षा पन्त छन्। चमेलीको भूमिकामा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...