काठमाडौं । सुरक्षा पन्त र मुकुन भुसालको मुख्य अभिनय रहेको फिल्म ‘चमेलीको पोइ’ को फर्स्टलुक सार्वजनिक गरिएको छ। एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशन रहेको फिल्मको निर्माण पक्षले बुधबार तीनवटा पोस्टर दर्शकमाझ ल्याएको हो। दुई पोस्टरमा शीर्ष कलाकार सुरक्षा र मुकुन मात्र छन् भने अर्को एक पोस्टरमा शीर्ष प्रायः कलाकारहरू चित्रित छन्। फिल्ममा सुरक्षा र […]
The post चैत १३ मा चमेलीको पोइ appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...