काठमाडौं– निर्माता थम्मन कुमार भण्डारीले निर्माण गर्ने नयाँ नेपाली फिल्म ‘लोभि–पापी’मा अभिनेता प्रदीप खड्काको प्रमुख भुमिका हुने पक्का भएको छ । कलाकर्मीसँग कुरा गर्दै फिल्मका निर्माता भण्डारीले उक्त कुराको जानकारी दिएका हुन् । अहिले फिल्मको कथामा काम भइरहेको उनले बताएक छन् । उनले फिल्ममा प्रदीपको जोडिको रुपमा नयाँ अनुहार हुने स्पष्ट पार्दै भनेका छन्– ‘यो फिल्ममा नयाँ अनुहारले डेब्यू गर्नु हुनेछ ।’ २ करोड तीस लाख रुपैयाँको लगानीमा तयार हुन लागेको यो फिल्मको छायांकन आगामी तिहारपछि प्रारम्भ हुने पनि निर्माता भण्डारीले कलाकर्मीलाई बताएका छन् । त्यसो त यसअघि पनि निर्माता भण्डारीले अभिनेता खड्कासँग ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...