चलचित्र ‘सिटामोल’ को दोस्रो गीत ‘मुटुभित्र खिल छ हजुर’ सार्वजनिक

July 16, 2025 at 01:37 PM

काठमाडौं – आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘सिटामोल’ को दोस्रो गीत ‘मुटुभित्र खिल छ हजुर’ सार्वजनिक भएको छ। बुधबार सार्वजनिक गरिएको यस मर्मस्पर्शी गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार सौगात मल्ल, बेनिशा हमाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा सँगै गीतका सङ्गीतकार तथा गायक बाबुल गिरी पनि देखिएका छन्। गीतमा बाबुल गिरीको सङ्गीत तथा स्वर […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...