इलामबाट ‘मैझारो’को छायाङ्कन सुरु

July 17, 2025 at 07:46 AM

इलाम – चर्चित हास्य कलाकार तथा ‘तक्मेबुढा’ को नामले परिचित विल्सन विक्रम राईले फिचर चलचित्र निर्देशनमा पाइला टेकेका छन्। उनको डेब्यु निर्देशन रहेको चलचित्र ‘मैझारो’ को छायाङ्कन बिहीबारदेखि पूर्वी नेपालको रमणीय जिल्ला इलाममा औपचारिक रूपमा सुरु भएको छ। यो चलचित्रको कथा, पटकथा र निर्देशन विल्सन विक्रम राई स्वयंले गरेका हुन्। उनले जानकारी दिएअनुसार ‘मैझारो’ ले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...