टिजर प्रतिक्रियाले उत्साहित ‘जनै हराएको मान्छे’ !

July 17, 2025 at 07:43 AM

काठमाडौं । भदौ ६ गते रिलिज हुने चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरु’को टिजरले सकारात्मक प्रतिक्रिया पाएको छ । छोटो समयमा १२ लाखभन्दा धेरै दर्शकले युट्यूवमा टिजर हेर्दा निर्माण टिमलाई राहतका कमेन्टहरू व्यक्त छन् । टिजर हेरिसक्दा धेरैले अभिनेता विजय बरालको अभिनयको तारिफ गरेका छन् । धेरै युवाको पैसा कमाउने आकर्षक गन्तव्य बनेको कोरियोको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...