काठमाडौं– एक हजारभन्दा बढी म्युजिक भिडियोहरु निर्देशन गरिसकेका विभोर पोखरेल अब भने फिल्म निर्देशकको रुपमा दर्शकमाझ आएका छन् । उनले निर्देशन गरेको पहिलो फिल्म ‘रियाल रिङ्गेट’ यही साउन १६ गतेदेखि प्रदर्शनको तयारीमा छ । फिल्मको प्रदर्शन मिति नजिकिँदै जाँदा निर्देशक पोखरेल अहिले प्रचार–प्रसारमा व्यस्त छन् । यसैबीच, कलाकर्मीले निर्देशक पोखरेलसँग उनको निर्देशन यात्राको थालनीदेखि रियाल रिङ्गेटको प्रदर्शनसम्ममा केन्द्रित रहेर विशेष कुराकानी गरेको छ । कुराकानीको सम्पादित अंशः फिल्म निर्देशनमा डेब्यु गर्नु भएको छ, कस्तो लाग्दै छ ? ‘रियाल रिङ्गेट’ फिल्मले मेरो जीवन तथा करियरमा नयाँ आयाम कोर्छ भन्ने विश्वास लिएको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...