‘सैयारा’ अभिनेता अहान पाण्डेको निर्देशकलाई भावुक सन्देश

July 18, 2025 at 05:50 AM

मुम्बई – यशराज फिल्म्सको निर्माण र प्रख्यात निर्देशक मोहित सुरीको निर्देशनमा बनेको भारतीय चलचित्र ‘सैयारा’ आज रिलिज भएको छ। यो चलचित्र नेपालमा समेत रिलिज भएको छ। रिलिज अगावै अग्रिम टिकट बिक्रीमा व्यापकता कायम गरेको यस चलचित्र मार्फत चर्चित भारतीय कलाकार चंकी पाण्डेका छोरा अहान पाण्डेले बलिउडमा आफ्नो बहुप्रतिक्षित डेब्यु गर्न पूर्ण रूपमा तयार छन्। चलचित्र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...