द्वन्द्वले भरिएको पारिवारिक कथामा चलचित्र ‘परिवार’को घोषणा

July 18, 2025 at 07:12 AM

काठमाडौं – शुक्रवार एक शुभ मुहूर्त समारोहका साथ ‘परिवार’ नामक चलचित्र निर्माणको औपचारिक घोषणा गरिएको छ। मदन थापाको निर्देशनमा बन्ने यो चलचित्रको छायाङ्कन शुभ मुहूर्तसँगै सुरु भएको छ। निर्माण पक्षका अनुसार, चलचित्रको अधिकांश छायाङ्कन काठमाडौंमा गरिनेछ भने केही दृश्यहरू उपत्यका बाहिर पनि खिचिनेछन्। निर्देशक थापा यसअघि चलचित्र ‘बाटो: रोड टु डेथ’ निर्देशन गरिसकेका छन्। साथै, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...