काठमाडौं । नायिका रेजिना उप्रेतीले चलचित्र ‘मोदीबेनी’बाट कमब्याक गर्दै हुनुहुन्छ । रेजिनाले चलचित्र ‘मोदीबेनी’मा काम गर्ने पक्का भएको हो । यो चलचित्रमा अभिनय गर्दा उहाँ करिब नौ वर्षपछि पर्दामा देखिनुहुनेछ । रेजिनाले चलचित्र ‘वरदान’ पछि अभिनय गर्नुभएको थिएन । यही चलचित्रबाट अभिनेताको रूपमा अमर प्रताप श्रेष्ठले डेब्यु गर्दै हुनुहुन्छ । उहाँ थिएटर आर्टिष्ट हुनुहुन्छ । […]
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...